कविता: सक्छौ र ?
- शब्दास्त्र
- Oct 25, 2024
- 1 min read
म
संघर्षको माैदान छु
विजय नहुदा सम्म साथ दिन सक्छौ र
म
टाढा भए पनि तिम्रै हुँ
तिमिले पनि मेराे बाटाे हेरि
पर्खिन सक्छौ र ?
म
सफल भए पनि तिम्रै हुँ
असफ भए पनि तिम्रै हुँ
यदि असफल भए भने स्वीकार्न सक्छौ र ?
निशान निराैला
Comentarios