top of page
Search

समस्या

Updated: Aug 9, 2022


विचित्र यो छ कि

मिडियाले शताब्दिऔं देखी आधा आकाश रोई रहेको कहिल्यै सुनेन/कहिल्यै देखेन

अस्ति खेत रोयो मल नपाएर — सुनेन/देखेन

उता भेरी रोयो न्याय नपाएर- सुनेन/देखेन

न्यायोचीत आग्रह नदेख्ने मिडियाले हिजो मन्त्री रोएको देख्यो - अचम्म

घनघोर बिडम्बना यो भन्दा अरू के हुन सक्छ र?

 
 
 

Comments


इमेल 

अनुसरण गर्नुहोस्

  • Facebook
  • Twitter
  • LinkedIn
  • Instagram

Writing 

©2024 by Shabda Astra

bottom of page